12/22/2021 4:41:58 PM
दशनामी थर गोत्र सूची
जिल्ला सल्यान कुमाख गाउ पालिका को कालगाउ क्षेत्रमा पुर्खेलि ठाउ रहेको र हाल बिभिन्न जिल्ला मा बसोबार गरि रहेका दशनामी सन्यासी गिरि थर हरुको गोत्र शालिमा र शाखा उत्तिमा रही सोहि गोत्र प्रचलन रहि आएको र सोहि गोत्र अनुसार हिन्दु परम्पराको संकार गर्ने गरेकोले खस आर्य अन्तर्गत दशनामी मा हाम्रो थर गोत्र छुटेको पाइएकोले तपशिल बमोजिमको गोत्र सुची बद्ध गरी दिनु हुन बिनम्र अनुरोध छ ।
थरः गिरी
गोत्रः शालिमा
शाखाः उत्तिमा
निवेदकः
नामः गेहेन्द्र प्रकाश गिरी
ठेगानाः गुलरिया न.पा.4.बर्दिया
हालःबुटवल उप.न.पा.11 कालिकानगर
कार्यरतःआन्तरिक राजस्व कार्यालय बुटवल ।