12/23/2021 6:09:23 AM
खस आर्य सुचिमा थर तथा गोत्र छुटेको सम्बन्धमा
माननीय अध्यक्ष ज्यु , राष्ट्रिय समावेशी आयोग, पुल्चोक ललितपुर । राष्ट्रिय समावेशी आयोगले खस आर्य समुहमा पर्ने थरहरुको सुचिकरणको लागि नेपाल सरकारलाई सिफारिस गर्न तयार पारेको प्रतिवेदनमा बास्तोला/वास्तोला थर छुटेको देखिएकोले यो प्रतिवेदनमा बास्तोला/वास्तोला थरलाई पनि थर :- बास्तोला/वास्तोला, गोत्र :- गर्ग, समुदाय :- ब्राम्हण राखि यस प्रतिवेदनमा समावेश गर्न विनम्र अनुरोध गर्दछु । अनुरोधक बिमल बास्तोला 9845783318