12/24/2021 2:36:19 PM
खस आर्यमा सूचिकृत गर्ने सम्बन्धमा
राष्ट्रिय समावेशी आयोगले तयार पारी प्रकासन गरेको खस आर्यको सूचिमा कश्यप गोत्रीय पाण्डे मात्र समावेश गरेको देखियो। वशिष्ठ गोत्रीय पाण्डेलाई समावेश गरेको नपाईएकाले वशिष्ठ गोत्रीय हामी पाण्डेहरु छौं।गुल्मी जिल्लाको तम्घास र आसपासमा बसोबास हुने पाण्डे (आइतवारे) हरु जो वशिष्ठ गोत्रीय ब्राह्ममण हौं। तदनुरुप सूचिकृतको लागि हार्दिक अनुराेध छ।