12/24/2021 6:26:11 PM
छुट भएको ले समावेशी गरि पाउ
नमस्कार हजुर म केशव प्रसाद धिमाल उदयपुर गाईघाट 11 सिवालय टोलमा बसोबास गर्ने मेरो जात धिमाल हो थर ब्राह्मण भएको गोत्र पराशर भएको यश सुचना मा हाम्रो पनि खर्स आर्य मा समावेश नभएको सुचना आएको छ । किन कसरी छुट हुन गएको हो । हाम्रो पनि यश खर्स आर्य मा समावेशी गरि दिनु हुनको लागि अनुरोध गर्दछु । फेरि पनि यसरी छुट भए र सुचना नआवस धन्यवाद ।