12/26/2021 3:01:54 PM
गल्ती सच्याउने सम्बन्धि
बाह्मण समुदायकाे थर गाेत्र प्रकाशन गर्दा त्यहा आयाेगबाट सि.नं.१९८ मा पन्थीकाे गाेत्र भारद्वाज हुनु पर्नेमा आयाेगबाट गल्ती गरि अन्य गाेत्र उल्लेख भै प्रकाशित गरेकाेमा गाेत्र र थर प्रकाशन गर्दा विज्ञ सग सल्लाह नगरी हचुवा रुपमा समुदायलाई असर पुराउने गरि प्रकाशन गरेकाेमा पन्थी समुदायले दुख ब्यक्त गर्दछ । तुरुन्त गाेत्र सच्चाई सुचना प्रकाशित गर्न अनुराेध छ ।अन्यथा देशब्यापी संघर्ष शुरु गरिने ब्यहाेरा समेत जानकारी गराईन्छ ।