12/27/2021 10:57:32 AM
ध्यान आकर्षण
यस भाषा आयोगले नेपालको सुचिकृत सिमान्तकृत आदिवासी भुजेल घर्ती समुदायलाई हचुवाको भरमा गोत्र बाडेर क्षेत्री मा सुचिकृत गरिएको हुदा हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ । यस्ता भ्रामक सुचना तत्काल हटाउन अनुरोध गर्दछु । यस्ता आपतिजनक सुचना प्रवाह गर्ने कथित विज्ञ सार्वजनिक गर्न पनि अनुरोध गर्दछु । हाम्रो अनुरोध लाई बेवनस्था गरि जवरजस्त लाद्न खोजिए त्यसबाट हुने गम्भीर परिणामको जवाफदेहि आयोग स्यम हुनेछ ।