1/11/2022 9:19:02 AM
त्रुटी सच्याईदिने बारे ।
सर र मेम नमस्कार तहाँ आयोगले वेभ साईटमा राखेको खस आर्य समुदायको थर सूचीकरणको मस्यौदा प्रतिवेदनमा देउवा थरलाई क्षेत्री थर गोत्र सूचीमा ९ सूची नं १२४० राखेकोले त्यसलाई क्षेत्री थर गोत्र सूचीबाट हटाई ठकुरी थर गोत्र सूचीमा राखिदिनहुन अनुरोध गर्दछौं । यस संग सम्वन्धीत प्रमाण यसै साथ संलग्न गरेर पठाएका छौं । https://mail.google.com/mail/u/0/#sent/KtbxLvHDfHdCJmGRFmzcRspQsscpbHDKdV?projector=1 अध्यक्ष गजैसिंह देउवा देउवा सेवा समाज केन्द्रिय कार्यालय धनगढी कैलाली