1/27/2022 10:31:12 AM
रौनियार जातीलाइ ब्राह्मण समुदाय मा सूचीकृत गरेको सम्बन्धमा
हामी रौनियार जाती ब्यापार पेशा कृषि पेशा गर्ने वैश्य् समुदाय मा पर्ने भएकोले ब्राह्मण समुदायमा सूचीकरण गरेकोमा हामी रौनियार जाती बिरोध गर्दछौ ।