1/27/2022 8:13:04 PM
खस, आर्य ब्राह्मण समुदायकाे प्रस्तावित सूची संशोधन सम्बन्धमा
महाेदय, उपर्युक्त विषयमा तहाँ आयाेगबाट मिति २०७८/९/८ काे सूचनाबाट खस, आर्य ब्राह्मण समुदायकाे प्रस्तावित सूचीकाे क्र.सं. २७ मा "अग्रहरी" थर पर्न गई अन्यथा हुन गएकाले उक्त विवरण संशोधन गरि "मधेसी" अन्तर्गत "पिछडा वर्ग" / वैश्य तराईमा "अग्रहरी" समुदायलाई सुचीकृत गरिदिनु हुन विनम्र अनुरोध गर्दछु।