1/28/2022 11:11:09 PM
Error correction
प्रस्तुत विषयमा आयाेगबाट मिति २०७८/९/८ काे सूचनाबाट खस, आर्य ब्राह्मण समुदायकाे प्रस्तावित सूचीकाे क्र.सं. २७ मा "अग्रहरी" थर लाइ ब्राह्मण समुदाय मा सूचीकृत गरिएको प्रति हाम्रो ध्यानाकर्षण भएको छ, वास्तवमा हामी वैश्य समूदाय मा पर्ने भएकोले उक्त विवरण संशोधन गरि "अग्रहरी" जाती लाई "मधेसी" अन्तर्गत "पिछडा वर्ग" वैश्य समुदायमा सुचीकृत गरिदिनु हुन विनम्र अनुरोध गर्दछु।