19-02-2022
थर र गोत्र पहिचान
मेरो थर कालाखेती हो। ब्राह्मण। र गोत्र भारद्वाज हो। मैले तपाइहरुको सुचिहेर्दा भेटिन। त्यसैले यो थर पनि समाब्व्स गरियोस। गोरखा जिल्ला पालुङ्ग्टार नगरपालिका ठेगना हो। वडा नम्बर ८