19-03-2022
घर्ती भुजेल क्षेत्री मै कायम हुनुपर्छ।
घर्ती भुजेल ईतिहास हेर्दा क्षेत्री नै हुन। यो भन्दा अघि कसरी आदिवासी जनजातिमा सुचिकृत गरियो मैले बुझिन। अहिले घर्ती भुजेल क्षेत्रीमा सुचिकृत हुनु भनेको यथार्थता हो। घर्ती भुजेल क्षत्री मै सुचीकृत हुनु पर्छ। आदिवासी जनजाती त हुँदै हैन।