7/21/2022 11:29:57 PM
गाेत्र सहितकाे भर प्रकाशित भयाे या भयन ?
यश आयाेगकाे मिति २०७८/९/२२ गतेकाे सुचना अनुसार मैले मेराे परिवारकाे थर र गाेत्र त्यस कार्यलयमा उपस्थित भई दर्ता गरेता पनि पछिल्लाे प्रकाशित थर तथा गाेत्रकाे तालिकामा हाम्राे परिवारकाे थर तथा गाेत्र समावेश नभयकाेले यथासिग्र समावेश गरि दिनहुन हार्दिक अनुराेध गर्दछु । थर :- भण्डारा (Bhandara)गाेत्र :- गाैतम