8/7/2022 1:44:55 PM
request for corrections in list of Khash Arya
महोदय त्यस अयोगले सुझावका लागि पकाशन गरेको खस आर्य थर सूचीको 396 नम्बरमा उल्लेख भएको थरमा निम्नानुसार सच्याउन आग्रह छ। पकाशन भएको थर : बुढा / बुढा क्षेत्री /बिसी हुनुपर्ने थर : बुढा / बुढा क्षेत्री / बिसी / वुढा /वुढा क्षेत्री /विसी