8/7/2022 2:11:24 PM
खस आर्य सूची को क्षेत्रीको 395 न॔बर मा थप गरिदिने बारे
महोदय,
त्यस आयोगले सुझाव का लागी पकाशन गरेको खस आर्य को क्षेत्री जातिको थर गोत्र सूचीको 395 न॔बर मा उल्लिखित थरमा निम्न थर पनि समावेश गरिदिन अनुरोध छ ।
वुढा /वुढा क्षेत्री विसी