11/25/2022 9:38:56 AM
थर र गोत्र थप गरिदिने बारे
खस आर्य थर को क्षेत्री अन्तर्गत (जाग्री थर - काश्यप गोत्र )हुनु पर्ने मा अहिले त्यो थर र गोत्र छुटेको छ। कृपया यो थर र गोत्र खस आर्य थर मा सूचीकरण गरिदिन हुन अनुरोध गर्दछु।