11/28/2022 11:15:54 AM
थर र गोत्र थप गरिदिने बारे
राय,सुझाव तथा प्रतिक्रियाको लागि प्रकासन गरेको खस आर्य थर र गोत्र सुची अन्तर्गत क्षेत्री जातिका थर र गोत्र को क्र.स १७८ को थर -जाग्री र गोत्र काश्यप समाबेश थियो तर अहिले को नया प्रकासन गरिएको खसआर्य थर र गोत्र को सुचिमा यो थर र गोत्र (थर - जाग्री र गोत्र- काश्यप) समाबेश गरिएको छैन त्येसैले यो थर र गोत्र उक्त सुचीमा समाबेश गरिदिनहुन अनुरोध छ। निवेदन :- युवराज जाग्री दुर्गाथली गा.पा -६ बझाङ नेपाल