12/24/2022 7:51:34 AM
खस आर्यमा थर समाबेश गरिदिने बारे
छुट भएको थप्नु पर्ने थर खत्री क्षेत्री के सी बैदवार गोत्र भारद्वाज बसाई पाल्पा रम्भा ५ ताहु अगाहाखोला सिमल्दी खापुक ताकातुम तानसेन रुपन्देहीको भैरहवा बुटवल कलुवा चौकीडाडा नवलपरासीको सर्दी बरघाट बन्डाखोला कुकुरमारा बसन्तपुर कावासोती चितवनको नारायणघाट काठमाण्डौको बुढानिलकण्ठ मैतिदेबी टोखा बसुन्धरा ललितपुरको कुसुन्ति भत्तपुरको सल्लाधारी बर्दियाको राजापुर स्याङजाको बासतारा आदी ठाउमा रहेका छन पदम के सी ९८४१४२०८०५ ताहु ठुलोचउर पाल्पा